मदन पुरस्कार

‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो। ‘मदन पुरस्कार’ स्थापना हुने घोषणा सवर्प्रथम २०१२ साल असोज १० गते भएको थियो। २०१३ सालमा पहिलोपटक “हाम्रो लोक संस्कृति” का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा” का लागि चित्तरञ्जन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले ‘मदन पुरस्कार’ प्राप्त गर्नुभएको थियो। २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन।

२०२५ सालसम्म गुठीले चार–चार हजारका जम्मा चार ओटा सम्मान पुरस्कार प्रत्येक वर्ष दिन सक्ने व्यवस्था गरेको थियो। त्यसपछि दश–दश हजार रूपियाँका दुई सम्मान दिने व्यवस्था भयो। २०३३ साल पछि भने एक मात्र सम्मान दिने व्यवस्था गरियो र सम्मान रकम पच्चीस हजारको भयो। त्यसपछि सम्मान रकम २०४० सालमा तीस हजार, २०४२ सालमा चालीस हजार, २०४३ सालमा पचास हजार, २०५१ सालमा एक लाख, २०६१ सालमा दुई लाख तथा २०७५ सालमा चार लाख भएको छ।


संवत् २०१३ देखि मदन पुरस्कारबाट सम्मानित कृतिहरू र स्रष्टाहरूको सूची:
सम्मानकृतिस्रष्टा
मदन पुरस्कार २०७९ऐँठनविवेक ओझा
मदन पुरस्कार २०७८अग्निनवराज लम्साल
मदन पुरस्कार २०७७लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०)भगिराज इङ्नाम
मदन पुरस्कार २०७६महारानीचन्द्रप्रकाश बानियाँ
मदन पुरस्कार २०७५रणहारयोगेश राज
मदन पुरस्कार २०७४योगमायानिलम कार्की 'निहारिका'
मदन पुरस्कार २०७३धृतराष्ट्रघनश्याम कँडेल
मदन पुरस्कार २०७२ऐनारामलाल जोशी
मदन पुरस्कार २०७१खुसीविजय कुमार
मदन पुरस्कार २०७०खलङ्गामा हमला : एउटी नर्सको डायरीराधा पौडेल
मदन पुरस्कार २०६९दमिनी भीरराजन मुकारुङ
मदन पुरस्कार २०६८सेतो धरतीअमर न्यौपाने
मदन पुरस्कार २०६७जीवन काँडा कि फूलझमक घिमिरे
मदन पुरस्कार २०६६नेपालका बालीनाली र तिनको दिगो खेतीनरबहादुर साउद
मदन पुरस्कार २०६५एक हातको तालीयुवराज नयाँघरे
मदन पुरस्कार २०६४अन्तर्मनको यात्राजगदीश घिमिरे
मदन पुरस्कार २०६३छापामारको छोरोमहेशविक्रम शाह
मदन पुरस्कार २०६२राधाकृष्ण धरावासी
मदन पुरस्कार २०६१पल्पसा क्याफेनारायण वाग्ले
मदन पुरस्कार २०६०नयाँ ईश्वरको घोषणागोपाल पराजुली
मदन पुरस्कार २०५९नेपाली कानूनको ऐतिहासिक रूपरेखारेवतीरमण खनाल
मदन पुरस्कार २०५८अभिनव संस्कृति कोषहरिराम जोशी
मदन पुरस्कार २०५७नेपालको सिमानाबुद्धिनारायण श्रेष्ठ
मदन पुरस्कार २०५६अतिरिक्त अभिलेखदिनेश अधिकारी
मदन पुरस्कार २०५५दुःखान्त नाटकको सृजना परम्पराकेशवप्रसाद उपाध्याय
मदन पुरस्कार २०५४विसर्जनलोकेन्द्रबहादुर चन्द
मदन पुरस्कार २०५३नेपाली राष्ट्रिय झण्डादयाराम श्रेष्ठ
मदन पुरस्कार २०५२योजनगन्धाविनोदप्रसाद धिताल
मदन पुरस्कार २०५१सही शब्दफादर विलियम बर्क
मदन पुरस्कार २०५०माध्यमिक नेपाली गद्याख्यानशरद्चन्द्र शर्मा भट्टराई
मदन पुरस्कार २०४९पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.सं. २००७)भवेश्वर पंगेनी
मदन पुरस्कार २०४८पागलबस्तीसरुभक्त
मदन पुरस्कार २०४७मृत्युञ्जय महाकाव्यभानुभक्त पोखरेल
मदन पुरस्कार २०४६नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा-परिषद्‌को भूमिकाराजेश गौतम
मदन पुरस्कार २०४५ज्योति ज्योति महाज्योतिदौलतविक्रम विष्ट
मदन पुरस्कार २०४४उत्सर्ग प्रेमराजेश्वर देवकोटा
मदन पुरस्कार २०४३लिच्छवि संवत्‌को निर्णयनयराज पन्त
मदन पुरस्कार २०४२वैकुण्ठ एक्सप्रेसमोहनराज शर्मा
मदन पुरस्कार २०४१प्रत्यागमनकञ्चन पुडासैनी
मदन पुरस्कार २०४०अलिखितध्रुवचन्द्र गौतम
मदन पुरस्कार २०३९माधवीमदनमणि दीक्षित
मदन पुरस्कार २०३८नदी किनाराका माझीमोहन कोइराला
मदन पुरस्कार २०३७नरसिंह अवतारजगदीशशमशेर राणा
मदन पुरस्कार २०३६नेपालका परम्परागत प्रविधिछविलाल गजुरेल, करुणाकर वैद्य
मदन पुरस्कार २०३५घामका पाइलाहरूध. च. गोतामे
मदन पुरस्कार २०३४लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कनवासुदेव त्रिपाठी
मदन पुरस्कार २०३३----
मदन पुरस्कार २०३२आगतभवानी भिक्षु
मदन पुरस्कार २०३१----
मदन पुरस्कार २०३०लिच्छविकालका अभिलेखधनवज्र वज्राचार्य
मदन पुरस्कार २०२९आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्ईश्वरवल्लभ
मदन पुरस्कार २०२८कर्णाली लोक संस्कृतिसत्यमोहन जोशी, स्थिरजङ्गबहादुर सिंह, चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ, प्रदीप रिमाल
मदन पुरस्कार २०२७नेपाली निर्वचनको रूपरेखामहानन्द सापकोटा
मदन पुरस्कार २०२६बेलाइततिर बरालिंदाताना सर्मा
मदन पुरस्कार २०२५मंगली कुसुमधर्मराज थापा
टिपन-टापनपारसमणि प्रधान
मदन पुरस्कार २०२४एब्सट्र्याक्ट चिन्तन-प्याजशंकर लामिछाने
नेपालको छापाखाना र पत्र-पत्रिकाको इतिहासग्रीष्मबहादुर देवकोटा
मदन पुरस्कार २०२३मानव : महाकाव्यमोदनाथ प्रश्रित
स्रष्टा र साहित्यउत्तम कुँवर
मदन पुरस्कार २०२२शिरीषको फूलपारिजात
मदन पुरस्कार २०२१वस्त्र निर्माण कलालक्ष्मीबहादुर श्रेष्ठ
प्राचीन हिन्दू अर्थशास्त्रको रूपरेखानवराज चालिसे
प्राकृत पोखरामुकुन्दशरण उपाध्याय
नेपाली भाषा र साहित्यबालकृष्ण पोखरेल
मदन पुरस्कार २०२०जोसमनी सन्त-परम्परा र साहित्यजनकलाल शर्मा
नैषधीय चरितकोमलनाथ अधिकारी
मदन पुरस्कार २०१९आमाको सपनागोपालप्रसाद रिमाल
मदन पुरस्कार २०१८नयाँ सडकको गीतरमेश विकल
मदन पुरस्कार २०१७विस्फोटभीमनिधि तिवारी
नेपाली राष्ट्रिय मुद्रासत्यमोहन जोशी
मदन पुरस्कार २०१६महाकवि देवकोटानित्यराज पाण्डे
मदन पुरस्कार २०१५उद्यानगङ्गाविक्रम सिजापती
कवि व्यथित र काव्य-साधनाकृष्णचन्द्रसिंह प्रधान
मदन पुरस्कार २०१४मृत्तिका उद्योगको रूपरेखाकरुणाकर वैद्य
मनलीलाध्वज थापा
मदन पुरस्कार २०१३अधिक विभव स्थिर-विद्युत् उत्पादकबलराम जोशी
जनरल भीमसेन थापाचित्तरञ्जन नेपाली
हाम्रो लोक संस्कृतिसत्यमोहन जोशी