| पुरस्कार | मदन पुरस्कार २०२८ |
| जन्म मिति | वि.सं. १९९५ |
| पुरस्कार प्राप्त कृति | कर्णाली लोक संस्कृति |
| परिचय | |
| डा. चूडामणि बन्धु रहबास, चिर्तुङधारा, पाल्पामा वि.सं. १९९५ जेठ महिनामा बाबु डिल्लीराम रेग्मी र आमा हरिप्रिया देवीका सुपुत्रका रूपमा जन्मेका हुन्। संवत् २०२९ साल कार्तिक १९ गते आयोजित समारोहमा उनलाई ‘कर्णाली लोक संस्कृति’ भन्ने ग्रन्थको लागि दर्शन विज्ञानतर्फको ‘मदन पुरस्कार २०२८’ बाट संयुक्तरूपमा सम्मानित गरिएको थियो। | |

