| पुरस्कार | मदन पुरस्कार २०५७ |
| जन्म मिति | वि.सं. १९९८ |
| पुरस्कार प्राप्त कृति | नेपालको सिमाना |
| परिचय | |
| बुद्धिनारायण श्रेष्ठको जन्म बाबु हस्तबहादुर श्रेष्ठ र आमा लिलीका सुपुत्रका रूपमा वि.सं. १९९८ वैशाख १७ गतेका दिन रामबजार, ओखलढुङ्गामा भएको हो। संवत् २०५८ साल कार्तिक २ गते आयोजित समारोहमा उनलाई ‘नेपालको सिमाना’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०५७’ बाट सम्मानित गरिएको थियो। | |

