मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०४५)

२०४४ सालको मदन पुरस्कारद्वारा सम्मानित 'उत्सर्ग'का स्रस्टा श्री राजेश्वर देवकोटा


श्री अम्बिकाप्रसाद अधिकारीको विद्वद्-प्रवचन

Download the PDF file .


२०४४ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘उत्सर्ग’का स्रस्टा श्री राजेश्वर देवकोटाको उद्गार

Download the PDF file .


गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन

Download the PDF file .


मदन पुरस्कार विजेताको परिचय

rajeshowar

पुरस्कार  मदन पुरस्कार २०४४
जन्म मिति वि.सं. १९८६—२०७२
पुरस्कार प्राप्त कृति उत्सर्ग प्रेम
परिचय
राजेश्वर देवकोटाको जन्म पण्डित गाउँ लिगलिग, गोरखामा बाबु हरिभक्त देवकोटा र आमा बसुन्धराका सुपुत्रका रूपमा वि.सं. १९८६ साल आश्विन २३ गते भएको हो। संवत् २०४५ साल आश्विन २८ गते आयोजित समारोहमा उनलाई ‘उत्सर्ग प्रेम’ नामक उपन्यास विधाको ग्रन्थको लागि ‘मदन पुरस्कार २०४४’ बाट सम्मानित गरिएको थियो।