मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०७०)


गुठीका अध्यक्षद्वारा स्वागत भाषण

Download the PDF file .


डा. उपेन्द्र मल्लको विद्वद्-प्रवचन

Download the PDF file .


२०६९ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘दमिनी भीर’का स्रस्टा श्री राजन मुकारुङको उद्गार

Download the PDF file .


२०६९ सालको पुरस्कार जगदम्बा-श्रीद्वारा सम्मानित श्री रत्न शमशेर थापाको उद्गार

Download the PDF file .


गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन

Download the PDF file .


मदन पुरस्कार विजेताको परिचय

Rajan-Mukarung

पुरस्कार मदन पुरस्कार २०६९
जन्म मिति वि.सं. २०३१
पुरस्कार प्राप्त कृति दमिनी भीर
परिचय
राजन मुकारुङ नेपाली साहित्यकार हुन्। भोजपुरको दिल्पा, नागी (हाल, टेम्केमैयुङ गाउँपालिका–४) मा जन्मेका मुकारुङका हेत्छाकुप्पा उपन्यास, दमिनी भीर उपन्यास आदि कृति प्रकाशित भएका छन्। संवत् २०७० साल आश्विन २० गते आयोजित समारोहमा उनलाई ‘दमिनी भीर’ उपन्यासका लागि ‘मदन पुरस्कार २०६९’ बाट सम्मानित गरिएको थियो।