| पुरस्कार | मदन पुरस्कार २०४६ |
| जन्म मिति | वि.सं. २०१६ |
| पुरस्कार प्राप्त कृति | नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा-परिषद्को भूमिका |
| परिचय | |
| डा. राजेश गौतमको जन्म बाबु बद्रीनाथ गौतम र आमा महाकाली गौतमका सुपुत्रका रूपमा वि.सं. २००७ साल आषाढमा ठमेल, काठमाडौँमा भएको हो। संवत् २०४७ साल आश्विन ५ गते आयोजित समारोहमा उनलाई ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा-परिषद्को भूमिका’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०४६’ बाट सम्मानित गरिएको थियो। | |

