मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०४२)

२०४१ सालको मदन पुरस्कारद्वारा सम्मानित 'प्रत्यामन'का स्रस्टा श्री कञ्चन पुडासैनी

श्री मोहनमान सैँजुको विद्वद्-प्रवचन

Download the PDF file .


२०४१ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘प्रत्यागमन’का स्रस्टा श्री कञ्चन पुडासैनीको उद्गार

Download the PDF file .


गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन

Download the PDF file .


मदन पुरस्कार विजेताको परिचय

kanchanpudasaini

पुरस्कार मदन पुरस्कार २०४१
जन्म मिति वि.सं. १९९३
पुरस्कार प्राप्त कृति प्रत्यागमन
परिचय
कञ्चन पुडासैनी बाबु चन्द्रशेखर पुडासैनी र आमा विष्णुमायाका सुपुत्रका रूपमा वि.सं. १९९३ साल, फागुन २९ गते गोठाटार, काठमाडौंमा जन्मेका हुन्। संवत् २०४२ साल कार्तिक २ गते आयोजित समारोहमा उनलाई ‘प्रत्यागमन’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०४१’ बाट सम्मानित गरिएको थियो।