मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०३०)

श्री सिद्धिचरण श्रेष्ठको विद्वद्-प्रवचन

Download the PDF file .


२०२९ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘अगोका फूलहरू हुन् आगोका फूलहरू होईनन्’का स्रस्टा श्री ईश्वरवल्लभको उद्गार

Download the PDF file .


मदन पुरस्कार विजेताको परिचय

iswarballav

पुरस्कार मदन पुरस्कार २०२९
जन्म मिति वि.सं. १९९४
पुरस्कार प्राप्त कृति आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्
परिचय
ईश्वरवल्लभको जन्म वि.सं. १९९४ साल असार १४ गते बाबु पण्डित मुरलीधर तथा आमा राममायाँका सुपुत्रका रूपमा काठमाडौंमा भएको हो। संवत् २०३० साल आश्विन १३ गते आयोजित समारोहमा उनलाई ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’ शीर्षकको ग्रन्थका लागि साहित्यतर्फको ‘मदन पुरस्कार २०२९’ बाट सम्मानित गरिएको थियो।