मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०६०)

२०५९ सालको मदन पुरस्कारद्वारा सम्मानित 'नेपाली कानुन एेतिहासिक रूपरेखा'का स्रस्टा श्री रेवती रमण खनाल


गुठीका अध्यक्षद्वारा स्वागत भाषण

Download the PDF file .


डा. माधव भट्टराईको विद्वद्-प्रवचन

Download the PDF file .


२०५९ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘नेपाली कानुन ऐतिहासिक रूपरेखा’का स्रस्टा श्री रेवतीरमण खनालको उद्गार

Download the PDF file .


२०५९ सालको पुरस्कार जगदम्बा-श्रीद्वारा सम्मानित श्री कृष्णप्रकाश श्रेष्ठको उद्गार

Download the PDF file .


गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन

Download the PDF file .


जगदम्बाश्री पुरस्कार विजेताको परिचय

krishnaprakash

पुरस्कार जगदम्बा-श्री २०५९
जन्म मिति वि.सं. १९९४
परिचय
कृष्णप्रकाश श्रेष्ठ वि.सं. १९९४ सालमा बाबु रामबहादुर श्रेष्ठ र आमा तेजकुमारीका सुपुत्रका रूपमा शोणितपुर, थानकोट काठमाडौंमा जन्मेका हुन्। नेपाली भाषाको सिर्जना, अनुसन्धान तथा प्रचार-प्रसारमा कष्टसाध्य रूपमा संलग्न भई चार दशकअघिदेखि नेपाली वाङ्मयको सेवामा समर्पित भइरहे बापत  संवत् २०६० साल आश्विन ११ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५९’ बाट सम्मानित गरिएको थियो।