मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०५७)

२०५६ सालको मदन पुरस्कारद्वारा सम्मानित 'अतिरिक्त अभिलेख'का स्रस्टा श्री दिनेश अधिकारी


गुठीका अध्यक्षद्वारा स्वागत भाषण

Download the PDF file .


श्री केसरीराज पाण्डेको विद्वद्-प्रवचन

Download the PDF file .


२०५६ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘अतिरिक्त अभिलेख’का स्रस्टा श्री दिनेश अधिकारीको उद्गार

Download the PDF file .


२०५६ सालको पुरस्कार जगदम्बा-श्रीद्वारा सम्मानित ‘नेपाली शिक्षा परिषद्’ का तर्फबाट श्री रमा शर्माको उद्गार

Download the PDF file .


गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन

Download the PDF file .


मदन पुरस्कार विजेताको परिचय

dinesh

पुरस्कार मदन पुरस्कार २०५६
जन्म मिति वि.सं. २०१६
पुरस्कार प्राप्त कृति अतिरिक्त अभिलेख
परिचय
दिनेश अधिकारीको जन्म बाबु नन्दनहरि अधिकारी र आमा शारदादेवीका सुपुत्रका रूपमा वि.सं. २०१६ साल मङ्सिर २२ गते सोमबारका दिन बानेश्वर, काठमाडौँमा भएको हो। उनको खास नाम दिनेशहरि अधिकारी हो। संवत् २०५७ साल आश्विन १३ गते आयोजित समारोहमा उनलाई ‘अतिरिक्त अभिलेख’ कविता सङ्ग्रहको लागि ‘मदन पुरस्कार २०५६’ बाट सम्मानित गरिएको थियो।