| पुरस्कार | मदन पुरस्कार २०७१ |
| पुरस्कार प्राप्त कृति | खुसी |
| परिचय | |
| विजयकुमार पाण्डेको जन्म सुदूरपश्चिमाञ्चल विकास क्षेत्रकोको बैतडी जिल्लामा भएको हो। संवत् २०७२ साल मंसिर १२ गते आयोजित समारोहमा उनलाई ‘खुसी’ भन्ने ग्रन्थको लागि ‘मदन पुरस्कार २०७१’ बाट सम्मानित गरिएको थियो। | |

