मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०६५)


गुठीका अध्यक्षद्वारा स्वागत भाषण

Download the PDF file .


विद्वान श्री सत्यमोहन जोशीको विद्वद्-प्रवचन

Download the PDF file .


२०६४ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘अन्तरमनको यात्रा’का स्रस्टा श्री जगदीश घिमिरेको उद्गार

Download the PDF file .


२०६४ सालको पुरस्कार जगदम्बा-श्रीद्वारा सम्मानित श्री कृष्णप्रसाद पराजुलीको उद्गार

Download the PDF file .


गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन

Download the PDF file .


मदन पुरस्कार विजेताको परिचय

Jagdish-ghimire

पुरस्कार मदन पुरस्कार २०६४
जन्म मिति वि.सं. २००२—२०७०
पुरस्कार प्राप्त कृति अन्तर्मनको यात्रा
परिचय
जगदीश घिमिरेको जन्म वि.स. २००२ साल चैत्र २८ गते रामेछाप जिल्लाको मन्थली भन्ने गाउँमा भएको हो। ‘माइलोमा’ भन्ने रक्त क्यान्सरका कारण ६८ बर्षको उमेरमा २०७० कार्तिक १४ गते उनको निधन भयो। संवत् २०६५ साल आश्विन १५ गते आयोजित समारोहमा उनलाई ‘अन्तर्मनको यात्रा’ नामक आत्मकथा कृतिको लागि ‘मदन पुरस्कार २०६४’ बाट सम्मानित गरिएको थियो।