| पुरस्कार | मदन पुरस्कार २०१३ |
| जन्म मिति | वि.सं. १९८८ |
| पुरस्कार प्राप्त कृति | जनरल भीमसेन थापा |
| परिचय | |
| चित्तरञ्जन नेपालीको जन्म वि.सं. १९८८ साल श्रावण १० गते शनिवारका दिन बाबु मेदिनीप्रसाद राजभण्डारी र आमा कालीनानीका सुपुत्रका रूपमा न्हैकन्तला टोल, काठमाडौंमा भएको हो। उनको खास नाउँ नारायणप्रसाद राजभण्डारी हो। उनलाई सामाजिक शास्त्र (विधा) विषयमा ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०१३’ बाट सम्मानित गरिएको थियो। | |

