| पुरस्कार | मदन पुरस्कार २०७२ |
| पुरस्कार प्राप्त कृति | ऐना |
| परिचय | |
| रामलाल जोशी कैलालीको धनगढी निवासी नेपाली भाषाका साहित्यकार हुन्। संवत् २०७३ साल आश्विन १६ गते आयोजित समारोहमा उनलाई ‘ऐना’ भन्ने कथासंग्रह ग्रन्थको लागि ‘मदन पुरस्कार २०७२’ बाट सम्मानित गरिएको थियो। | |

