गुठीका अध्यक्षद्वारा स्वागत भाषण
श्रीमती अंगुरबाबा जोशीको विद्वद्-प्रवचन
२०६१ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘पल्पसा क्याफे’का स्रस्टा श्री नारायण वाग्लेको उद्गार
२०६१ सालको पुरस्कार जगदम्बा-श्रीद्वारा सम्मानित श्री फणिन्द्रराज खेतालाको उद्गार
गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन
मदन पुरस्कार विजेताको परिचय
पुरस्कार | मदन पुरस्कार २०६१ |
जन्म मिति | वि.सं. २०२५ |
पुरस्कार प्राप्त कृति | पल्पसा क्याफे |
परिचय | |
नारायण वाग्लेको जन्म धरमपानी, क्यामिन-छापथोक गाउँ विकास समिति तनहुँमा वि.सं. २०२५ साल असार ४ गते भएको थियो। संवत् २०६२ साल आश्विन १९ गते आयोजित समारोहमा उनलाई ‘पल्पसा क्याफे’ नामक उपन्यास ग्रन्थको लागि ‘मदन पुरस्कार २०६१’ बाट सम्मानित गरिएको थियो। |