| पुरस्कार | मदन पुरस्कार २०६० |
| जन्म मिति | वि.सं. २००४ |
| पुरस्कार प्राप्त कृति | नयाँ ईश्वरको घोषणा |
| परिचय | |
| गोपाल पराजुलीको जन्म बाबु जीवनाथ पराजुली र आमा थिर कुमारीका सुपुत्रका रूपमा वि.सं. २००४ साल पुस २ गते बुधबारका दिन कोटेश्वर, काठमाडौंमा भएको हो। उनको पूरा नाम गोपालप्रसाद पराजुली हो। संवत् २०६१ साल कार्तिक १ गते आयोजित समारोहमा उनलाई ‘नयाँ ईश्वरको घोषणा’ नामक ग्रन्थको लागि ‘मदन पुरस्कार २०६०’ बाट सम्मानित गरिएको थियो। | |

