मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०५६)

२०५५ सालको मदन पुरस्कारद्वारा सम्मानित 'दूखान्त नाटकको सृजना परम्परा'का स्रस्टा श्री केशवप्रसाद उपाध्याय


गुठीका अध्यक्षद्वारा स्वागत भाषण

Download the PDF file .


माधवराज गौतमको विद्वद्-प्रवचन

Download the PDF file .


२०५५ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘दुःखान्त नाटकको सृजना परम्परा’का स्रस्टा श्री केशवप्रसाद उपाध्यायको उद्गार

Download the PDF file .


२०५५ सालको पुरस्कार जगदम्बा-श्रीद्वारा सम्मानित श्री गोविन्दबहादुर मल्ल ‘गोठाले’को उद्गार

Download the PDF file .


गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन

https://guthi.madanpuraskar.org/?attachment_id=९४७


मदन पुरस्कार विजेताको परिचय

keshav

पुरस्कार मदन पुरस्कार २०५५
जन्म मिति वि.सं. १९९०
पुरस्कार प्राप्त कृति दुःखान्त नाटकको सृजना परम्परा
परिचय
डा. केशवप्रसाद उपाध्यायको जन्म वि.सं. १९९० पौष १७ गते चण्डी टोल, मकवानपुर गढीमा भएको हो। उनको वास्तविक नाम धनराज घिमिरे हो। संवत् २०५६ साल आश्विन २६ गते आयोजित समारोहमा उनलाई ‘दुःखान्त नाटकको सृजना परम्परा’ नामक ग्रन्थको लागि ‘मदन पुरस्कार २०५५’ बाट सम्मानित गरिएको थियो।

जगदम्बाश्री पुरस्कार विजेताको परिचय

govindabahadur

पुरस्कार जगदम्बा-श्री २०५५
जन्म मिति वि.सं. १९७९—२०६७
परिचय
गोविन्दबहादुर मल्ल ‘गोठाले’को जन्म वि.सं. १९७९ साल अषाढ २९ गते बाबु सुब्बा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमायाको सुपुत्रका रूपमा ओमबहाल, काठमाडौंमा भएको हो। नेपाली भाषा-साहित्यका विविध विधामा खास गरेर कथा, नाटक र उपन्यासमा गत पाँच दशकभन्दा बढी समयदेखि उच्च दर्जाका कृतिहरूको सिर्जना गरी नेपाली वाङ्मयको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान गरेबापत  संवत् २०५६ साल आश्विन २६ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५५’ बाट सम्मानित गरिएको थियो।