गुठीका अध्यक्षद्वारा स्वागत भाषण
डा. विहारीकृष्ण श्रेष्ठको विद्वद्-प्रवचन
२०६६ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘नेपालका बालीनाली र तिनको दिगो खेती’का स्रस्टा श्री नरबहादुर साउदको उद्गार
२०६६ सालको पुरस्कार जगदम्बा-श्रीद्वारा सम्मानित डा. राजेन्द्र विमलको उद्गार
गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन
मदन पुरस्कार विजेताको परिचय
पुरस्कार | मदन पुरस्कार २०६६ |
जन्म मिति | वि.सं. २०१९ |
पुरस्कार प्राप्त कृति | नेपालका बालीनाली र तिनको दिगो खेती |
परिचय | |
नरबहादुर साउँदको जन्म २०१९ सालमा पिता धनबहादुर साउँद र माता धर्मादेवी साउँदका सन्तानका रूपमा बैतडी जिल्लाको रिम-३ बन्डामा भएको हो। उनी नेपालका एक कृषि प्राविधिक हुन्। संवत् २०६७ साल आश्विन २३ गते आयोजित समारोहमा उनलाई ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०६६’ बाट सम्मानित गरिएको थियो। |