मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०६८)


गुठीका अध्यक्षद्वारा स्वागत भाषण

Download the PDF file .


डा. चैतन्य मिश्रको विद्वद्-प्रवचन

Download the PDF file .


२०६७ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘जीवन काँडा कि फूल’का स्रस्टा श्री झमक घिमिरेको उद्गार

Download the PDF file .


२०६७ सालको पुरस्कार जगदम्बा-श्रीद्वारा सम्मानित दुर्गालाल श्रेष्ठको उद्गार

Download the PDF file .


गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन

Download the PDF file .


मदन पुरस्कार विजेताको परिचय

Jhamak_ghimire

पुरस्कार मदन पुरस्कार २०६७
जन्म मिति वि.सं. २०३७
पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूल
परिचय
झमक घिमिरेको जन्म वि.स. २०३७ साल असार २१ गते शुक्रबार पिता कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेका सुपुत्रीका रूपमा धनकुटा नगरपालिका वार्ड नं. ३, कचिडेमा भएको हो। संवत् २०६८ साल आश्विन १२ गते आयोजित समारोहमा उनीलाई ‘जीवन काँडा कि फूल’ (आत्मजीवनीपरक निबन्ध) कृतिका लागि ‘मदन पुरस्कार २०६७’ बाट सम्मानित गरिएको थियो। मदन पुरस्कार प्राप्त गर्ने उनी दोस्रो नेपाली महिला हुन्।