| पुरस्कार | मदन पुरस्कार २०६६ |
| जन्म मिति | वि.सं. २०१९ |
| पुरस्कार प्राप्त कृति | नेपालका बालीनाली र तिनको दिगो खेती |
| परिचय | |
| नरबहादुर साउँदको जन्म २०१९ सालमा पिता धनबहादुर साउँद र माता धर्मादेवी साउँदका सन्तानका रूपमा बैतडी जिल्लाको रिम-३ बन्डामा भएको हो। उनी नेपालका एक कृषि प्राविधिक हुन्। संवत् २०६७ साल आश्विन २३ गते आयोजित समारोहमा उनलाई ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०६६’ बाट सम्मानित गरिएको थियो। | |

