२०२७ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘नेपाली निर्वाचनको रूपरेखा’का स्रस्टा श्री महानन्द सापकोटाको उद्गार
मदन पुरस्कार विजेताको परिचय
पुरस्कार | मदन पुरस्कार २०२७ |
जन्म मिति | वि.सं. १९५३—२०३५ |
पुरस्कार प्राप्त कृति | नेपाली निर्वाचनको रूपरेखा |
परिचय | |
महानन्द सापकोटाको जन्म वि.सं. १९५३ साल वैशाख ३० गते देवन्छाप, इलाममा भएको हो। उनको निधन २०३५ सालमा भएको थियो। संवत् २०२८ साल आश्विन १७ गते आयोजित समारोहमा उनलाई ‘नेपाली निर्वाचनको रूपरेखा’ नामक ग्रन्थका लागि दर्शन-विज्ञान विधामा ‘मदन पुरस्कार २०२७’ बाट सम्मानित गरिएको थियो। |