मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०६९)



गुठीका अध्यक्षद्वारा स्वागत भाषण

Download the PDF file .


डा. चैतन्य मिश्रको विद्वद्-प्रवचन

Download the PDF file .


२०६८ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘सेरो धर्ती’का स्रस्टा श्री अमर न्यौपानेको उद्गार

Download the PDF file .


२०६८ सालको पुरस्कार जगदम्बा-श्रीद्वारा सम्मानित संशोधन मण्डलको उद्गार

Download the PDF file .


गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन

Download the PDF file .


मदन पुरस्कार विजेताको परिचय

Amar-Neupane

पुरस्कार मदन पुरस्कार २०६८
जन्म मिति वि.सं. २०३४
पुरस्कार प्राप्त कृति सेतो धरती
परिचय
अमर न्यौपानेको जन्म २०३४ साल चैतमा पिता एकनाथ न्यौपाने र माता हरिमाया न्यौपानेका दोस्रो सन्तानका रूपमा चितवनको रंगीला (हाल, पटिहानी–७ व्रम्हपुरी, चितवन) भन्ने ठाउँमा भएको हो। संवत् २०६९ साल आश्विन २१ गते आयोजित समारोहमा उनलाई ‘सेतो धरती’ नामक ग्रन्थको लागि ‘मदन पुरस्कार २०६८’ बाट सम्मानित गरिएको थियो।