उत्तम कुँवर

uttamkuwar

पुरस्कार मदन पुरस्कार २०२३
जन्म मिति वि.सं. १९९५—२०३९
पुरस्कार प्राप्त कृति स्रष्टा र साहित्य
परिचय
उत्तम कुँवरको जन्म बाबु जङ्गबहादुर कुँवर र आमा भगवतीका सुपुत्रका रूपमा वि.सं. १९९५ साल जेठ १२ गते क्षेत्रपाटी, काठमाडौंमा भएको थियो। उनको निधन २०३९ साल साउन १५ गते काठमाडौंमा भयो। उनलाई ‘स्रष्टा र साहित्य’ शीर्षकको ग्रन्थको लागि ‘मदन पुरस्कार २०२३’ बाट सम्मानित गरिएको थियो।