मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०४६)

डा. छविलाल गजुरेलको विद्वद्-प्रवचन

Download the PDF file .


२०४५ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘ज्योति ज्योति-महाज्योति’का स्रस्टा श्री दौलतविक्रम विष्टको उद्गार

Download the PDF file .


२०४५ सालको पुरस्कार जगदम्बा-श्रीद्वारा सम्मानित श्री नारायणगोपालको उद्गार

Download the PDF file .


गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन

Download the PDF file .


मदन पुरस्कार विजेताको परिचय

daulatbikram

पुरस्कार मदन पुरस्कार २०४५
जन्म मिति वि.सं. १९८३—२०५९
पुरस्कार प्राप्त कृति ज्योति ज्योति महाज्योति
परिचय
दौलतविक्रम विष्टको जन्म बाबु सोमराज विष्ट र आमा मानकुमारीका सुपुत्रका रूपमा वि.सं. १९८३ साल असोज प्रतिपदाका दिन भोजपुर बजार, भोजपुरमा भएको थियो। अवकाश लिए। उनको निधन वि.सं. २०५९ साल पुस १३ गतेका दिन काठमाडौंमा भयो। संवत् २०४६ साल आश्विन २० गते आयोजित समारोहमा उनलाई ‘ज्योति ज्योति महाज्योति’ नामक उपन्यास विधाको ग्रन्थको लागि ‘मदन पुरस्कार २०४५’ बाट सम्मानित गरिएको थियो।

जगदम्बाश्री पुरस्कार विजेताको परिचय