लीलाध्वज थापा April 15, 2015July 24, 2020 पुरस्कार मदन पुरस्कार २०१४ जन्म मिति वि.सं. १९७८—२०४१ पुरस्कार प्राप्त कृति मन परिचय लीलाध्वज थापाको जन्म कमलपोखरी, काठमाडौंमा वि. सं. १९७८ साल आषाढमा भएको थियो। उनलाई ‘मन’ नामक उपन्यासका लागि ‘मदन पुरस्कार २०१४’ बाट सम्मानित गरिएको थियो।