| पुरस्कार | मदन पुरस्कार २०६५ |
| जन्म मिति | वि.सं. २०२६ |
| पुरस्कार प्राप्त कृति | एक हातको ताली |
| परिचय | |
| युवराज नयाँघरेको जन्म २०२६ साल असोज १९ गते इलाममा भएको हो। संवत् २०६६ साल आश्विन ५ गते आयोजित समारोहमा उनलाई ‘एक हातको ताली’ निबन्ध संग्रहका लागि ‘मदन पुरस्कार २०६५’ बाट सम्मानित गरिएको थियो। | |

