| पुरस्कार | मदन पुरस्कार २०५४ |
| जन्म मिति | वि.सं. १९९६ |
| पुरस्कार प्राप्त कृति | विसर्जन |
| परिचय | |
| लोकेन्द्रबहादुर चन्दको जन्म बाबु महावीर चन्द र आमा श्रीमती लक्ष्मीदेवीका सुपुत्रका रूपमा वि.सं. १९९६ साल फागुन ३ गते कुरकुटिया गाउँ, बैतडीमा भएको हो। संवत् २०५५ साल आश्विन ३१ गते आयोजित समारोहमा उनलाई ‘विसर्जन’ (कथासङ्ग्रह) नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०५४’ बाट सम्मानित गरिएको थियो। | |

