| पुरस्कार | जगदम्बा-श्री २०४७ |
| जन्म मिति | वि.सं. १९९७—२०७४ |
| परिचय | |
| नरबहादुर भण्डारीको जन्म बाबु बलराम भण्डारी र आमा चन्द्रमाया भण्डारका सुपुत्रका रूपमा सन् १९४० अक्टोबर ५ तारिखका दिन पश्चिम सिक्किम मालबासेमा भएको हो। नेपालबाहिर नेपाली भाषा र साहित्यको समुन्नतिमा व्यक्तिगत तथा संस्थागत स्तरमा असाधारण योगदान गरिरहेबापत संवत् २०५० साल चैत्र १६ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०४७’ बाट सम्मानित गरिएको थियो। | |

