पुरस्कार | जगदम्बा-श्री २०४९ |
स्थापना मिति | वि.सं. १९८१ |
परिचय | |
नेपाली साहित्य सम्मेलनको स्थापना दार्जीलिङ, भारतमा वि.सं. १९८१ मा भएको हो। स्थापनाकालमा यसको मूल उद्देश्य नेपाली भाषा-साहित्यको सेवा र विकास गर्नु थियो। स्थापनाकाल विक्रम संवत् १९८१ देखि नै नेपाली भाषा र साहित्यको संरक्षण, प्रवर्ध्दन र श्रीवृद्धिका निमित्त अनवरत क्रियाशील रही असाधारण संस्थागत योगदान गरेबापत संवत् २०५० साल कार्तिक ४ गते आयोजित समारोहमा उक्त संस्थालाई ‘जगदम्बा-श्री २०४९’ बाट सम्मानित गरिएको थियो। |
- केदारमान व्यथित
- तारादेवी