| पुरस्कार | जगदम्बा-श्री २०७६ |
| जन्म मिति | वि.सं. १९९५ |
| परिचय | |
| शान्ति ठटाल गायिका र नेपाली फिल्मको पहिलो महिला सङ्गीतकार हुन्। उनीले २०० भन्दा बढी गीतहरूमा सङ्गीत दिएकी छिन्। छ दशकदेखि नेपाली गीत-सङ्गीत क्षेत्रमा समर्पित रही गीत-सङ्गीत क्षेत्रको उन्नयनमा विशिष्ट योगदान पुर्याएबापत संवत् २०७७ साल कार्तिक २ गते आयोजित समारोहमा उनीलाई ‘जगदम्बा-श्री २०७६’ बाट सम्मानित गरिएको थियो। | |
Archives
चन्द्रप्रकाश बानियाँ
| पुरस्कार | मदन पुरस्कार २०७६ |
| पुरस्कार प्राप्त कृति | महारानी |
| परिचय | |
| संवत् २०७७ साल कार्तिक २ गते आयोजित समारोहमा चन्द्रप्रकाश बानियाँलाई ‘महारानी’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०७६’ बाट सम्मानित गरिएको थियो। | |


