महानन्द सापकोटा

mahanandasapkota

पुरस्कार मदन पुरस्कार २०२७
जन्म मिति वि.सं. १९५३—२०३५
पुरस्कार प्राप्त कृति नेपाली निर्वचनको रूपरेखा
परिचय
महानन्द सापकोटाको जन्म वि.सं. १९५३ साल वैशाख ३० गते देवन्छाप, इलाममा भएको हो। उनको निधन २०३५ सालमा भएको थियो। संवत् २०२८ साल आश्विन १७ गते आयोजित समारोहमा उनलाई ‘नेपाली निर्वचनको रूपरेखा’ नामक ग्रन्थका लागि दर्शन-विज्ञान विधामा ‘मदन पुरस्कार २०२७’ बाट सम्मानित गरिएको थियो।