मदन पुरस्कार गुठीको MBBS Fellowship 2018 छनौट परीक्षा सम्बन्धी सूचना

मदन पुरस्कार गुठीको MBBS Fellowship 2018 कार्यक्रमका निम्ति फाराम भर्नुहुने सम्पूर्ण विद्यार्थीहरूलाई असार १६ गते बिहान ९ बजे (जुन ३०) हुने छनौट परीक्षाका निम्ति Admit Card सहित उपस्थित हुन हार्दिक अनुरोध छ।

Admit Card वितरण हुने मिति र समय: असार १०-१२ (June 24-26), बिहान ११ देखि साँझ ४ बजेसम्म।
छनौट परीक्षा हुने मिति: २०७५ असार १६ गते शनिवार बिहान ९ बजे (June 30)
सम्पर्क स्थान: मदन पुरस्कार गुठीको कार्यालय, पाटन ढोका, ललितपुर।
फोन नं: ५५२१३९३
Email: info@mpp.org.np

[कृपया: SLC परीक्षाको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र वा अन्य प्रमाणपत्र बुझाउन बाँकी हुने विद्यार्थीले Admit Card लिने समयमा उक्त प्रमाणपत्रहरू बुझाउनुपर्नेछ।]