Author: admin
‘मदन पुरस्कार २०७५’ का लागि सिफारिस ७ पुस्तकहरू
MBBS Fellowship 2019 Announcement सूचना
MBBS Fellowship 2019 Interview सूचना
मदन पुरस्कार गुठीको MBBS Fellowship 2019 छनौट परीक्षा सम्बन्धी सूचना
मदन पुरस्कार गुठीको MBBS Fellowship 2019 कार्यक्रमका निम्ति फाराम भर्नुहुने सम्पूर्ण विद्यार्थीहरूलाई असार ७ गते (जुन २२, २०१९) बिहान ८ बजे हुने छनौट परीक्षाका निम्ति Admit Card सहित उपस्थित हुन हार्दिक अनुरोध छ।
Admit Card वितरण हुने मिति र समय: असार ५ – ६ (June 20 – 21), बिहान ११ देखि साँझ ४ बजेसम्म।
छनौट परीक्षा हुने मिति: २०७५ असार ७ गते शनिबार बिहान ८ बजे (June 22)
सम्पर्क स्थान: मदन पुरस्कार गुठीको कार्यालय, पाटन ढोका, ललितपुर।
फोन नं: ५५२१३९३
Email: info@mpp.org.np