मदन पुरस्कार गुठीको MBBS Fellowship 2019 छनौट परीक्षा सम्बन्धी सूचना

मदन पुरस्कार गुठीको MBBS Fellowship 2019 कार्यक्रमका निम्ति फाराम भर्नुहुने सम्पूर्ण विद्यार्थीहरूलाई असार ७ गते (जुन २२, २०१९) बिहान ८ बजे हुने छनौट परीक्षाका निम्ति Admit Card सहित उपस्थित हुन हार्दिक अनुरोध छ।

Admit Card वितरण हुने मिति र समय: असार ५ – ६ (June 20 – 21), बिहान ११ देखि साँझ ४ बजेसम्म।

छनौट परीक्षा हुने मिति: २०७५ असार ७ गते शनिबार बिहान ८ बजे (June 22)

सम्पर्क स्थान: मदन पुरस्कार गुठीको कार्यालय, पाटन ढोका, ललितपुर।

फोन नं: ५५२१३९३

Email: info@mpp.org.np