| पुरस्कार | मदन पुरस्कार २०६१ |
| जन्म मिति | वि.सं. २०२५ |
| पुरस्कार प्राप्त कृति | पल्पसा क्याफे |
| परिचय | |
| नारायण वाग्लेको जन्म धरमपानी, क्यामिन-छापथोक गाउँ विकास समिति तनहुँमा वि.सं. २०२५ साल असार ४ गते भएको थियो। संवत् २०६२ साल आश्विन १९ गते आयोजित समारोहमा उनलाई ‘पल्पसा क्याफे’ नामक उपन्यास ग्रन्थको लागि ‘मदन पुरस्कार २०६१’ बाट सम्मानित गरिएको थियो। | |

