मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०६७)


गुठीका अध्यक्षद्वारा स्वागत भाषण

Download the PDF file .


डा. विहारीकृष्ण श्रेष्ठको विद्वद्-प्रवचन

Download the PDF file .


२०६६ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘नेपालका बालीनाली र तिनको दिगो खेती’का स्रस्टा श्री नरबहादुर साउदको उद्गार

Download the PDF file .


२०६६ सालको पुरस्कार जगदम्बा-श्रीद्वारा सम्मानित डा. राजेन्द्र विमलको उद्गार

Download the PDF file .


गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन

Download the PDF file .


मदन पुरस्कार विजेताको परिचय

Narbahadur-Saud

पुरस्कार मदन पुरस्कार २०६६
जन्म मिति वि.सं. २०१९
पुरस्कार प्राप्त कृति नेपालका बालीनाली र तिनको दिगो खेती
परिचय
नरबहादुर साउँदको जन्म २०१९ सालमा पिता धनबहादुर साउँद र माता धर्मादेवी साउँदका सन्तानका रूपमा बैतडी जिल्लाको रिम-३ बन्डामा भएको हो। उनी नेपालका एक कृषि प्राविधिक हुन्। संवत् २०६७ साल आश्विन २३ गते आयोजित समारोहमा उनलाई ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०६६’ बाट सम्मानित गरिएको थियो।