पुरस्कार | मदन पुरस्कार २०७२ |
पुरस्कार प्राप्त कृति | ऐना |
परिचय | |
रामलाल जोशी कैलालीको धनगढी निवासी नेपाली भाषाका साहित्यकार हुन्। संवत् २०७३ साल आश्विन १६ गते आयोजित समारोहमा उनलाई ‘ऐना’ भन्ने कथासंग्रह ग्रन्थको लागि ‘मदन पुरस्कार २०७२’ बाट सम्मानित गरिएको थियो। |
Archives
लीलबहादुर क्षत्री
पुरस्कार | जगदम्बा-श्री २०७२ |
जन्म मिति | वि.सं. १९८९? |
परिचय | |
बसाइँ उपन्यासका कारण चर्चित श्री लीलबहादुर क्षत्रीका ब्रह्मपुत्रका छेउछाउ, तीन दशक, दोबाटो जस्ता १ दर्जन पुस्तकहरू प्रकाशित छन् भने सयौंको संख्यामा वहाँका रचनाहरू नेपाल तथा भारतका विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन्। ६० वर्षभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहेबापत संवत् २०७३ साल आश्विन १६ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०७२’ बाट सम्मानित गरिएको थियो। |