पुरस्कार | जगदम्बा-श्री २०४७ |
जन्म मिति | वि.सं. १९९७—२०७४ |
परिचय | |
नरबहादुर भण्डारीको जन्म बाबु बलराम भण्डारी र आमा चन्द्रमाया भण्डारका सुपुत्रका रूपमा सन् १९४० अक्टोबर ५ तारिखका दिन पश्चिम सिक्किम मालबासेमा भएको हो। नेपालबाहिर नेपाली भाषा र साहित्यको समुन्नतिमा व्यक्तिगत तथा संस्थागत स्तरमा असाधारण योगदान गरिरहेबापत संवत् २०५० साल चैत्र १६ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०४७’ बाट सम्मानित गरिएको थियो। |
Archives
भानुभक्त पोखरेल
पुरस्कार | मदन पुरस्कार २०४७ |
जन्म मिति | वि.सं. १९९३ |
पुरस्कार प्राप्त कृति | मृत्युञ्जय महाकाव्य |
परिचय | |
भानुभक्त पोखरेल बाबु धनकुमारी पोखरेल र आमा लक्ष्मीदेवीका सुपुत्रका रूपमा वि.सं. १९९३ असोज ८ गते सेलेजु गाउँ, ओयाम गा.वि.स., पाँचथर जिल्लामा जन्मेका हुन्। संवत् २०४८ साल आश्विन ५ गते आयोजित समारोहमा उनलाई ‘मृत्युञ्जय महाकाव्य’ का लागि ‘मदन पुरस्कार २०४७’ बाट सम्मानित गरिएको थियो। |