| पुरस्कार | जगदम्बा-श्री २०६३ |
| जन्म मिति | वि.सं. १९९४? |
| परिचय | |
| नेपालीहरूलाई विज्ञानको ज्ञान गराउने कार्यमा संलग्न भई दशकौंदेखि उत्कृष्टताका साथ नेपाली भाषाको सेवामा निरन्तर लागिरहे बापत संवत् २०६४ साल आश्विन २६ गते आयोजित समारोहमा तीर्थबहादुर श्रेष्ठलाई ‘जगदम्बा-श्री २०६३’ बाट सम्मानित गरिएको थियो। | |

