पुरस्कार | मदन पुरस्कार २०३८ |
जन्म मिति | वि.सं. १९८३—२०६३ |
पुरस्कार प्राप्त कृति | नदी किनाराका माझी |
परिचय | |
मोहन कोइरालाको जन्म वि. सं. १९८३ साल मङ्सिर १३ गते सोमबारका दिन बाबु ईश्वरीप्रसाद कोइराला र आमा प्रियादेवीका सुपुत्रका रूपमा डिल्लीबजार, काठमाडौंमा भएको हो। संवत् २०३९ साल कार्तिक ४ गते आयोजित समारोहमा उनलाई ‘नदी किनाराका माझी’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०३८’ बाट सम्मानित गरिएको थियो। |
- जगदीशशमशेर राणा
- मदनमणि दीक्षित