| पुरस्कार | जगदम्बा-श्री २०७३ |
| जन्म मिति | वि.सं. २०००? |
| परिचय | |
| वात्स्यायनको उपनाम बाट बिख्यात दुर्गा बराल कार्टुनकलामा लोकप्रिय स्रष्टा हुन्। समसामयिक विषय र विसंगतिलाई कार्टुनमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरेबापत संवत् २०७४ साल आश्विन ६ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०७३’ बाट सम्मानित गरिएको थियो। | |

