पुरस्कार | मदन पुरस्कार २०३० |
जन्म मिति | वि.सं. १९८८—२०५१ |
पुरस्कार प्राप्त कृति | लिच्छविकालका अभिलेख |
परिचय | |
धनवज्र वज्राचार्यको जन्म बाबु दुर्गावज्र वज्राचार्य र आमा तीर्थकुमारीको सुपुत्रका रूपमा वि.सं. १९८८ सालमा काठमाडौंमा भएको थियो। संवत् २०३१ साल कार्तिक ३ गते आयोजित समारोहमा उनलाई ‘लिच्छविकालका अभिलेख’ नामक ग्रन्थका लागि दर्शन र विज्ञानतर्फको ‘मदन पुरस्कार २०३०’ बाट सम्मानित गरिएको थियो। |
- ईश्वरवल्लभ
- भवानी भिक्षु