बलराम जोशी

balram

पुरस्कार मदन पुरस्कार २०१३
जन्म मिति वि.सं. १९८७२०५०
पुरस्कार प्राप्त कृति अधिकविभव स्थिरविद्युत् उत्पादक
परिचय
बलराम जोशीको जन्म १९८७ साल कात्तिक शुक्ल पञ्चमीका दिन डिल्लीबजार, काठमाडौंमा भएको हो। उनलाई ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ नामक विज्ञानसम्बन्धी कृतिको लागि ‘मदन पुरस्कार २०१३’ बाट सम्मानित गरिएको थियो।