पुरस्कार | जगदम्बा-श्री २०५६ |
स्थापना मिति | वि.सं. २००८ |
परिचय | |
नेपाली शिक्षा परिषद् वि.सं. २००८ साल साउन ३२ गते काठमाडौंमा राष्ट्रिय संस्थाको रूपमा जनस्तरबाट स्थापित भएको हो। भाषा र साहित्यतर्फ निरन्तर सक्रिय रही विभिन्न संस्थागत क्रियाकलापका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान गरेबापत संवत् २०५७ साल आश्विन १३ गते आयोजित समारोहमा उक्त संस्थालाई ‘जगदम्बा-श्री २०५६’ बाट सम्मानित गरिएको थियो। |
- गोविन्दबहादुर मल्ल ‘गोठाले’
- डायमनशमशेर राणा