श्री केदारभक्त माथेमाको विद्वद्-प्रवचन
श्री हृषिकेश शाहको विद्वद्-प्रवचन
२०४७ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘मृत्यञ्जय महाकाव्य’का स्रस्टा श्री भानुभक्त पोखरेलको उद्गार
२०४७ सालको पुरस्कार जगदम्बा-श्रीद्वारा सम्मानित श्री नरबहादुर भण्डारीको उद्गार
गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन
मदन पुरस्कार विजेताको परिचय
पुरस्कार | मदन पुरस्कार २०४७ |
जन्म मिति | वि.सं. १९९३ |
पुरस्कार प्राप्त कृति | मृत्युञ्जय महाकाव्य |
परिचय | |
भानुभक्त पोखरेल बाबु धनकुमारी पोखरेल र आमा लक्ष्मीदेवीका सुपुत्रका रूपमा वि.सं. १९९३ असोज ८ गते सेलेजु गाउँ, ओयाम गा.वि.स., पाँचथर जिल्लामा जन्मेका हुन्। संवत् २०४८ साल आश्विन ५ गते आयोजित समारोहमा उनलाई ‘मृत्युञ्जय महाकाव्य’ का लागि ‘मदन पुरस्कार २०४७’ बाट सम्मानित गरिएको थियो। |