मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०६३)


गुठीका अध्यक्षद्वारा स्वागत भाषण

Download the PDF file .


विद्वान डा. बालकृष्ण पोखरेलको विद्वद्-प्रवचन

Download the PDF file .


२०६२ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘राधा’ उपन्यासका स्रस्टा श्री कृष्ण धरावासीको उद्गार

Download the PDF file .


२०६२ सालको पुरस्कार जगदम्बा-श्रीद्वारा सम्मानित श्री भैरव रिसालको उद्गार

Download the PDF file .


गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन

Download the PDF file .


मदन पुरस्कार विजेताको परिचय

Krishna-Dharabasi

पुरस्कार मदन पुरस्कार २०६२
जन्म मिति वि.सं. २०१७
पुरस्कार प्राप्त कृति राधा
परिचय
कृष्ण धरावासीको जन्म २०१७ साल श्रावण २ गते पिता टीकाराम भट्टराई र माता अम्बिका भट्टराईका जेष्ठ सुपुत्रका रूपमा पाँचथर जिल्लाको अमरपुर गाउँमा भएको हो। उनको खासनाम कृष्णप्रसाद भट्टराई हो। संवत् २०६३ साल आश्विन ८ गते आयोजित समारोहमा उनलाई ‘राधा’ उपन्यासका लागि ‘मदन पुरस्कार २०६२’ बाट सम्मानित गरिएको थियो।