श्री केदारमान व्यथितको विद्वद्-प्रवचन
२०३८ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘नदी किनाराका माझी’का स्रस्टा श्री मोहन कोइरालाको उद्गार
गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन
मदन पुरस्कार विजेताको परिचय
पुरस्कार | मदन पुरस्कार २०३८ |
जन्म मिति | वि.सं. १९८३—२०६३ |
पुरस्कार प्राप्त कृति | नदी किनाराका माझी |
परिचय | |
मोहन कोइरालाको जन्म वि. सं. १९८३ साल मङ्सिर १३ गते सोमबारका दिन बाबु ईश्वरीप्रसाद कोइराला र आमा प्रियादेवीका सुपुत्रका रूपमा डिल्लीबजार, काठमाडौंमा भएको हो। संवत् २०३९ साल कार्तिक ४ गते आयोजित समारोहमा उनलाई ‘नदी किनाराका माझी’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०३८’ बाट सम्मानित गरिएको थियो। |