| पुरस्कार | मदन पुरस्कार २०७० |
| जन्म मिति | वि.सं. २०३० |
| पुरस्कार प्राप्त कृति | खलंगामा हमला : एउटी नर्सको डायरी |
| परिचय | |
| राधा पौडेल (जन्म: वि.सं. २०३०) नेपालकी एक महिला साहित्यकार हुन्। संवत् २०७१ साल आश्विन १० गते आयोजित समारोहमा उनीलाई ‘खलंगामा हमला : एउटी नर्सको डायरी’ कृतिको लागि ‘मदन पुरस्कार २०७०’ बाट सम्मानित गरिएको थियो। | |
Archives
शिव रेग्मी
| पुरस्कार | जगदम्बा-श्री २०७० |
| जन्म मिति | वि.सं. १९९८?—२०७५ |
| परिचय | |
| साहित्यिक पत्रकारिताको अन्वेषण, पत्रपत्रिकाको सङ्कलन, समीक्षा, समालोचना तथा लेखनद्वारा नेपाली भाषाको अविरल सेवा गरिरहे बापत संवत् २०७१ साल आश्विन १० गते आयोजित समारोहमा शिव रेग्मीलाई ‘जगदम्बा-श्री २०७०’ बाट सम्मानित गरिएको थियो। | |


