पुरस्कार | मदन पुरस्कार २०३६ |
जन्म मिति | वि.सं. १९९६ |
पुरस्कार प्राप्त कृति | नेपालका परम्परागत प्रविधि |
परिचय | |
डा. छविलाल गजुरेलको जन्म वि.सं. १९९६ (इ. १९३९) मा बाबु बालकृष्ण गजुरेल तथा आमा सविताका सुपुत्रका रूपमा कोटेश्वर, काठमाडौंमा भएको हो। संवत् २०३७ साल आश्विन २८ गते आयोजित समारोहमा उनलाई ‘नेपालका परम्परागत प्रविधि’ ग्रन्थको लागि ‘मदन पुरस्कार २०३६’ बाट संयुक्तरूपमा सम्मानित गरिएको थियो। |
Archives
करुणाकर वैद्य
पुरस्कार | मदन पुरस्कार २०१४ | मदन पुरस्कार २०३६ |
जन्म मिति | वि.सं. १९७१—२०४६ |
पुरस्कार प्राप्त कृति | मृत्तिका उद्योग | नेपालका परम्परागत प्रविधि |
परिचय | |
करुणाकर वैद्यको जन्म वि.सं. १९७१ को श्रावण महिनामा स्वठ नारायणस्थान, ललितपुरमा भएको थियो। उनको निधन २०४६ सालमा भएको थियो। उनलाई ‘मृत्तिका उद्योग’ नामक पुस्तकका लागि ‘मदन पुरस्कार २०१४’ र दोस्रोपटक ‘नेपालका परम्परागत प्रविधि’ नामक पुस्तकका लागि संयुक्तरूपमा ‘मदन पुरस्कार २०३६’ बाट सम्मानित गरिएको थियो। |