| पुरस्कार | मदन पुरस्कार २०६२ |
| जन्म मिति | वि.सं. २०१७ |
| पुरस्कार प्राप्त कृति | राधा |
| परिचय | |
| कृष्ण धरावासीको जन्म २०१७ साल श्रावण २ गते पिता टीकाराम भट्टराई र माता अम्बिका भट्टराईका जेष्ठ सुपुत्रका रूपमा पाँचथर जिल्लाको अमरपुर गाउँमा भएको हो। उनको खासनाम कृष्णप्रसाद भट्टराई हो। संवत् २०६३ साल आश्विन ८ गते आयोजित समारोहमा उनलाई ‘राधा’ उपन्यासका लागि ‘मदन पुरस्कार २०६२’ बाट सम्मानित गरिएको थियो। | |

